प्रमुख समाचारअब पुरुषको पनि अधिकार हनन हुन थाल्यो : मुख्यमन्त्री राउत
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले राज्यले सबै नागरिकलाई समान अधिकार नदिएसम्म मानवअधिकार उल्लंघनका घट्ना भइरहने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०२१ समाचार
प्रमुख समाचारकार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले राज्यले सबै नागरिकलाई समान अधिकार नदिएसम्म मानवअधिकार उल्लंघनका घट्ना भइरहने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारज १ त ७१५८ नम्बरको ट्रयाक्टरले किच्दा कमला नगरपालिका वडा नम्बर ४ बरेरबा बस्ने अशेश्वर अरगरियाकी ५० बर्षिय श्रीमति लीलादेवी अरगरियाको घटनास्थलमै मृत्यू भयो भने सोही दुर्घटनामा परी स्थानीय गँगाई साहकी ७० बर्षिय श्रीमति सकुन्तला देवी साहको टाउकोमा गम्भिर चोट लागेको र देव कुमारी मुखियाको पैताला नै काटिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारफागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेकोे रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णब बताउँछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउच्च अदालतले निवेदन मांग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु नपर्ने हो ? यसमा के कसो भएको हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत खुलाई बाटोको म्याद बाहेक १५ दिन भित्र जिल्ला प्रशासन कार्यालय, हंसपुर नगरपालिका सहित विपक्षीरुले उच्च सरकारी वकिल कार्यालय जनकपुरधाम मार्फत तथा अन्य विपक्षीहरुले आफै वा आप्mनो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारटाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन्, निर्वाचन अवधिमा इमर्जेन्सी उपचारका लागि जानुपरे सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारलहानमै सँचालनमा रहेको विभिन्न क्लिनिकहरुमा भिडियो एक्सरे गराएर अन्य क्लिनिकमा गर्भपतन गराउने गरेको सूचना समेत प्राप्त भएको छ । अहिले तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही क्रममा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित गत माघ १४ गते, सबैला नगरपालिका वडा नम्बर ४ स्थित गत फागुन ६ गते, विदेह नगरपालिका वडा नम्बर १ स्थित समेत फागुन ६ गते, विदेह नगरपालिका वडा नम्बर ६ स्थित गत फागुन १३ गते बालविवाह रोकिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारव्याख्यात्मक घोषणामा एमसीसीका क्रियाकलापरकार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने समेत उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारवडा कमिटीको उपाध्यक्षमा विश्राम सागर मण्डल, सचिवमा संजिव ठाकुर, सहसचिवमा लालबाबु मण्डल, कोषाध्यक्षमा आरती कुमारी मण्डल, सदस्यहरुमा नथुनी मण्डल, राजु मण्डल, अजित ठाकुर, रविन्द्र मण्डल लगायतलाई चयन गरिएको कार्यक्रममा अगुवा नेता सुरेन्द्र प्रसाद साहले जनाए । कार्यक्रमको अध्यक्षता रामबाबु दासले गरेको थिए भने संजय साहले कार्यक्रम संचालन गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार