प्रमुख समाचारदेशको सीमा बचाउन सशस्त्रको भूमिका अतुलनीय : डिआईजी ठाडा मगर
कार्यक्रममा धनुषा सहायक प्रमुख जिल्ला अधिकारी अनुज कुमार भण्डारी, मजकुर नंम्बर ८ का गणपति एसपी प्रकाश कुमार सुवेदी, नेपाल प्रहरी धनुषाका एसपी बसन्त रजौरे, महोत्तरीका एसपी लेखनाथ खनाल, जिल्ला गण हेडक्वाटर मातहतका सशस्त्र प्रहरीका पदाधिकारी, कर्मचारीसहित अनुसन्धानका निर्देशक दिलिप कुमार सिँह लगायत पत्रकार, अधिकारकर्मी, युवा, स्थानीय, सरोकारबालाहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार











