प्रमुख समाचारमन्त्री यादवले गरे एउटै पदमा दुई जना पिए नियुक्त
न्यूज ब्यूरो, जनकपुरधाम । वन तथा वातावरणमन्त्री प्रदीप यादवले उप–स्वकीय सचिवमा २ जना नियुक्त गरेका छन् । मन्त्री यादवले निखिल वरर्नवाल र घनश्यामबाबु गुप्तालाई उप–स्वकीय सचिव पदमा नियुक्त गरेका हुन् । मन्त्री यादवले वरर्नवाल र गुप्तालाई एउटै पदमा नियुक्ति गरेर जगत हँसाएका छन् । मन्त्रीले एउटा उप–स्वक
४ वर्ष अगाडि · प्रमुख समाचार










