प्रमुख समाचारफेरी जनकपुर आउँदै ओली, नेता उमाशंकर अरगरीया पनि एमालेमा जाने
केही दिन अगाडी मात्र नेपाली काँग्रेसका जिल्लास्तरीय नेता सँतोष यादव काँग्रेस त्यागेर ओलीसँग एमालेमा गएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०२१ समाचार
प्रमुख समाचारकेही दिन अगाडी मात्र नेपाली काँग्रेसका जिल्लास्तरीय नेता सँतोष यादव काँग्रेस त्यागेर ओलीसँग एमालेमा गएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए । धनुषाका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उत्तम सुवेदीले भारतको नयाँदिल्लीबाट उनलाई पक्राउ गरी ल्याएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहोत्तरीमा लगभग सहमती जुटेको देखिन्छ । क्षेत्र नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ र ४ जसपाको भागमा पर्ने पक्काजस्तै भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविस्तृत परामर्श तथा सर्वेक्षण, क्षेत्र निर्धारणमा १५ लाख, अतिक्रमण व्यवस्थापनमा ६ करोड, गुरुयोजना तयार गर्ने लगायतका लागि ७५ लाख, पूर्वाधारका लागि डीपीआर तयार गर्न ५ करोड, ३.१५ किलोमिटर कम्पाउण्ड वाल र तारबार गर्न ५ करोड ६७ लाख, प्रशासनिक भवन, पूर्वाधार सुविधाहरुका लागि २० करोड, वन्यजन्तुका लागि इन्क्लोजर तथा पूर्वाधारहरु बनाउन ३५ करोड खर्च लाग्ने अनुमान छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले जसपाले यदि कारवाहीको चेतावनी दिएको छ भने शहिदहरुको सम्मानको लागि म आफैँ शहिद हुन तयार रहेको बताए । उनले भने,–“शहिदको शालिकमा कुनै पार्टीको झण्डा हुनु भएन, यदि जसपाका कार्यकर्ताहरुले आकालाई खुस पार्न यस्ता हर्कत गर्छन् भने शहिदको सम्मानको लागि अन्मित साँससम्म लडनेछु ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जारी गरेको सूचनामा राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका सेवाग्राहीले असोज ०२ गतेदेखि आफ्नै नगरपालिका, गाउँपालिकामा गएर कार्य गराउन अनुरोध गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसपछि जनकपुर लैजादा बाटोमा ज्यान गएको भनेर फर्किदा अनि इलाका प्रहरी कार्यालय धनुषाधामलाई जानकारी पाएपछि प्रहरी टोलि मुचुल्का दिउँसो ४ बजे उठाएको थियो । प्रहरीको अनुसन्धान तिव्र पारिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदलालले संकलन गरेको रकमको ९० प्रतिशत कार्यालयका कर्मचारीलाई दिएपछि दुबै कार्यालयबाट ‘जी’ समूह हेभी सवारीको चालक अनुमतिपत्र बन्ने गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा , रौतहट लगायतका जिल्लाहरुमा अनुहार अग्ली देखिने, आफ्नै बच्चा बोक्दा पनि बच्चा चोर हो भनेर निर्घात कुटपिटको घटना बाहिरिएपछि प्रहरीले अफवाहको पछाडी नलाग्न आग्रह गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपरिषद् बाट पत्र आएको छ, तर जाहेरी नआई पत्रका आधारमा मात्रै मुद्दा चलाउन सकिन्छ कि सकिँदैन भन्ने दोधारमै छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी मल्ल भन्छन्, यो विषय अनुसन्धानमै छ भनौँ । कसरी अनुसन्धान बढाउने भनेर समन्वय पनि हुँदै छ।’ प्रहरीको भनाइबाट घटना लुकाउने नियत रहेको बुझ्न सकिन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाको क्षेत्र नम्बर २ मा असोज २ गते भब्य पार्टी प्रवेश कार्यक्रम पुनः हुने उदघोष गरे । क्षेत्र नम्बर २ मा हजारौको संख्यामा अन्य पार्टी परित्याग नेकपा एमालेमा प्रवेश गर्ने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारओलीलाई कालो झण्डा देखाउन खोजेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको एसपी रजौरेले बताए । कालो झण्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिए पनि नाम भने खुलाइएको छैन ।
४ वर्ष अगाडि · प्रमुख समाचार