प्रमुख समाचारनिर्वाचन आयोगको वेबसाइट डाउन
न्यूज ब्यूरो, सिरहा । मतदान गर्ने अघिल्लो दिन निर्वाचन आयोगको वेबसाइट डाउन (नचल्ने) भएको छ । अहिलेको महत्वपूर्ण समयमा वेबसाइट डाउन हुँदा मतदाता र सरोकारवाला सबैलाई अन्योल र अप्ठ्यारो परेको छ । कतिपय प्रयोगकर्ताले आयोगको फेसबुक पेजका कमेन्टमा वेबसाइट किन नचलेको भनी प्रश्न सोधिरहेका छन् । सरकारी डेटा
३ वर्ष अगाडि · प्रमुख समाचार











