प्रमुख समाचारGoogle For Education सर्टिफाइड इनोभेटर बने जनकपुरका डा. सोनु कुमार शाह, नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाएको अवसरप्रति आभार व्यक्त गर्दै डा. शाहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने Google स्विडेन टोली तथा Canopy Education प्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्।
३ महिना अगाडि · प्रमुख समाचार











