प्रमुख समाचारसीता दाहाललाई प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती
न्यूज ब्युरो, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ। उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको पार्थिव शरीरमा श्रीमान दाहालसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन्। बुधबार दिउँसो पशुपति आर्
३ वर्ष अगाडि · प्रमुख समाचार











