देश कालठाकुरराम क्याम्पसमा कापी चेन्ज गरी पास गराउन खोज्ने दुई शिक्षक पक्राउ
शिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्न पत्रको गोपनीयता भङ्ग गरेमा वा अरूको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसुरको मात्रा हेरेर १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुबै सजाय हुनसक्ने उल्लेख गरिएको छ ।
३ वर्ष अगाडि · देश काल










