देश कालसर्पले डँसेपछि झारफूक गर्न धामी कहाँ लगिएका बालकको मृत्यू
स्थानीय लालबाबु रामका छोरा छोटेलाल रामलाई शुक्रबार बिहान करिब ३ बजे विषालु सर्पले टोकेको थियो। सर्पले टोकेको थाहा पाएपछि परिवारले तत्काल स्वास्थ्य संस्थामा लैजानुको सट्टा गाउँकै झाँक्रीकहाँ पुर्‍याएर झारफुक गराएका थिए।
१ महिना अगाडि · देश काल











