देश कालचर्चित नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई ८ बर्षको जेल
त्यस्तै पीडितलाई जरिवानाको ३ लाख र थप दुई लाख समेत गरि रु ५ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । यसअघि पुस १३ गते अदालतले उनलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतको ठहर छ ।
२ वर्ष अगाडि · देश काल










