देश कालजनकपुरको शहिद गँगालाल हृदय रोग केन्द्र अस्पताल बर्दिवास लग्ने तयारी, जनकपुरवासी बौक
अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले बागमति बाहेकका अन्य सबै प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ। यसअघि केन्द्रले मधेश प्रदेशमा सेवा दिँदै आइरहेको छ। उक्त सेवालाई थप विस्तार र व्यवस्थित गरिने निर्णय भईसकेको छ ।
१ वर्ष अगाडि · देश काल










