देश कालगाँउपालिका अध्यक्ष यादवमाथि झुठा मुद्दा लगाइयो, रिहा गरिएन भने आन्दोलन हुन्छः जिल्ला अध्यक्ष यादव
गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलिप यादवसहित अन्य केही व्यक्तिहरुलाई पूर्वाग्रह रुपमा छुवाछुतको मुद्दा लगाई पक्राउ गरिएकोप्रति दुःख व्यक्त गर्दै यथाशिघ्र रिहाईको माग गरे । यादवलाई झुठा मुद्दामा फँसाएको दाबी गर्दै रिहा नगरे जसपा नेपालले सिरहामा प्रशासन विरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।
१ वर्ष अगाडि · देश काल










