देश कालकाठमान्डौँ जाने नागढुँगा नौबिसे सडकखण्ड प्रत्येक दिन ४ घण्टा बन्द गरेर बनाउने
नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ। बन्दको समयमा धार्के(सितापाइला तथा टोखा-छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
१ वर्ष अगाडि · देश काल











