देश कालके हो 'सुन्दर शान्त नेपाल परियोजना ?' जान्नुहोस् ।
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँस्था सपोर्ट नेपालको नव परियोजना सुन्दर शान्त नेपाल सँचालन हुने भएको छ । अल्पसँख्यक, दलित, उत्पीडन, सीमान्तकृत समुदायको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको सपोर्ट नेपालले उनीहरुलाई एक ठाउँमा बाँध्नको लागि सुन्दर शान्त नेपालको परिकल्पना ल्याएको हो । फोर्न एण्ड कमन वेल
७ वर्ष अगाडि · देश काल











