देश कालरौतहटमा न्याय समितीको सचिवालय
रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिकामा एक कार्यक्रमबीच न्यायिक समिति सचिवालयको विधिवत उदघाटन गरिएको छ । नगरपालिका कार्यालयको आयोजनामा भएको कार्यक्रममा रौतहट जिल्ला अदालतका माननीय जिल्ला न्यायधीश लेखनाथ ढकालले न्यायिक समितिको सचिवालयको उदघाटन गरेका हुन् । उदघाटन समारोहको सम्वोधन गर्दै प्रमुख जिल्ला
७ वर्ष अगाडि · देश काल











