गोलीसहित युवक पक्राउ
होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए ।
५ वर्ष अगाडि · देश काल
सांस्कृतिक धरोहर मिथिलामध्ये परिक्रमामा सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा पनि होली पर्वको शुभकामना व्यक्त गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालविहान २ बजेदेखि नै जनकपुरमा विश्राम लिएका परिक्रमा धार्मिक यात्रीहरु अन्तरगृह परिक्रमाको लागि निस्कने गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
देश कालविज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसङ्क्रमितमध्ये सात होम आइसोलेशनमा उपचाररत छन् भने अन्य सङ्क्रमणमुक्त भइसकेका छन् ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, सुनसरी । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी न
५ वर्ष अगाडि · देश काल
देश कालचोरीको ट्याक्टर सहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसंधान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
५ वर्ष अगाडि · देश काल
देश काललालबन्दी नगरपालिका–१४ का चन्द्रबहादुर तामाङले यो समयमा चुरेका पाखामा वर्षेनि डढेलो लाग्ने गरेको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालहनिफ, श्रीमान् फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रेस मँच नेपालका केन्द्रीय महासचिव निमेश कर्णद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महासँघको विधानलाई अटेर गरी केन्द्रीय समितिले जिल्ला शाखाहरुको अधिकारलाई समेत कुण्ठित गरेको आरोप लगाएको हो ।
५ वर्ष अगाडि · देश काल
मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालफैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
५ वर्ष अगाडि · देश काल