देश कालउत्कृष्ट प्रहरी घोषित भएका हबल्दार ५० हजार रुपैयाँ घुससहित पक्राउ
प्रहरीले उनलाई इमानदार, कर्तव्यनिष्ठ र व्यावसायिक रूपमा सक्षम कर्मचारीका रूपमा प्रशंसा गर्दै सम्मान प्रदान गरेको थियो। तर, त्यही अधिकारीमाथि लागू औ षधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोप लागेको हो।
५ महिना अगाडि · देश काल










