देश कालआजदेखि दैनिक एक पटक रेल सञ्चालनमा
बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
देश कालबाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४२ लाख ३८ हजार ९९२ र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ६३ लाख ९७ हजार ९७७ पुगेको छ । बुष्टर खोप लगाउनेको सङ्ख्या सात लाख १८ हजार ७४६ पुगेको छ
४ वर्ष अगाडि · देश काल
देश कालविश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ पहिलो सातादेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था तथा शैक्षिक कृयाकलापहरु बन्द गरेको थियो।
४ वर्ष अगाडि · देश काल
मन्त्रीको नीजि सचिवालयबाट विदा सम्बन्धी जानकारीको विज्ञप्ति जारी भएपनि समाजिक सँजालमा आलोचना समेत भएको छ । मन्त्रीपरिषद स्तरीय निर्णयलाई नीजि सचिवालयको लेटरहेडमा सूचना दिएपछि समाजिक सँजालमा आलोचना भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालबजेट भित्रै रहेर थप १० लाख रुपैंयाको खानेपानी धारा निर्माण गर्ने कार्यकालागि सम्झौता गर्न पठाएको फाइल कर्मचारीले फिर्ता गरेको र उपभोक्ता समितिका पधादिकारीहरुलाई प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले अपमानित गरेर पठाएको आरोप वडा अध्यक्ष खड्काको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालविहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मण्डलले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तह चुनावमा शहिदनगरको मेयरको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । शहिदनगरमा नेपाली काँग्रेसबाट अन्य पनि कैयौँ जना दाबेबारले उम्मेदवारी दिने भएको छ ।
४ वर्ष अगाडि · देश काल
त्यस्तै, जनयुद्धका शहिद भएका परिवारजनलाई मधेश सरकारले १ लाख दिने तयारी गरेको उनले बताए । जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमको आयोजना गरी शहिद परिवारजनलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालआज बुधवारको सर्वोच्चको निर्णयसँगै २०७४ सालमा दोस्रो र तेस्रो चरणमा स्थानीय तहको चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै भइरहेको विवाद अन्त्य भएको छ ।
४ वर्ष अगाडि · देश काल
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाल नगरपालिका संघका सह– महासचिव तथा जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले सरकारले निर्वाचनको मिति बैशाख ३० गते गरेको घोषणाले मधेश प्रदेशका ६८ लाख जनतामाथि प्रहार भएको बताएका छन् । ‘सरकारले मधेश प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराए
४ वर्ष अगाडि · देश काल
देश कालकामतको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव रहेका थिए । अधिवेशनमा केन्द्रिय सदस्य अर्जुन क्षेत्री, धर्वेन्द्र झा र गोपाल बराल, पूर्व अध्यक्ष जगदीश साह लगायतको उपस्थिति थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालजिल्ला अदालत धनुषाको आदेशमा उनलाई मँगलबार नै झुमका कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल