देश कालधनुषाको बीरेन्द्रबजारमा नेकाँले पनि फुके राष्ट्रपति भण्डारीको पुतला
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बीरेन्द्र बजारमा मंगलबार साझ ५ बजे भण्डारीको पुतला दहन कार्यक्रम गरिएको कार्यवाहक सभापति जगतसुन्दर साहले बताए । राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक २०७९ लाई पुर्नविचारको लागि पठाएपछि उनको चर्को विरोध भएको छ । अन्य विभिन्न दलहरुले समेत उनको पुतला जलाएको हो ।
४ वर्ष अगाडि · देश काल











