देश कालधनुषा शहिदनगरका वडाध्यक्ष उमेश निरालाले कपमा गरे भ्रष्टाचार, खेलाडीहरुको ६ लाख रुपैयाँ खाए
वडाध्यक्ष निरालाले २०८०/०८१ मा वडा नं. ६ मा प्रथम वडाध्यक्ष कप सँचालनको लागि उनले शहिदनगर नगरपालिकाबाट पेश्कीको नाममा ६ लाख रुपैयाँ निकासा गरिसकेका छन् । दुई बर्ष अगाडी निकालेको सो रकमले अहिलेसम्म उनले वडाध्यक्ष कप गराएका छैनन भने सरकारी पैसा समेत फिर्ता गरेका छैनन् ।
४ महिना अगाडि · देश काल











