देश कालनागरिकता विधेयकबारे राष्ट्रपति भण्डारीले गरिन् लोसपासँग छलफल
न्यूज ब्यूरो, काठमाडौँ । नागरिकता विधेयकबारे राष्ट्रपति विद्या भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)सँग छलफल गरेकी छन्। शनिबार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू अनिल झा, जितेन्द्र सोनाल लगायत शितल निवास पुगेका थिए। भेटमा आफुहरूले नागरिकता समस्या राष्ट्रिय समस्या
४ वर्ष अगाडि · देश काल











