देश कालचुनावको लागि म्यादी प्रहरी (बम पुलिस) मा भर्ना खुल्ला, कहिलेसम्म आवेदन ?
इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ।
४ वर्ष अगाडि · देश काल











