ब्यूरो-रिपोर्टरकोशी नदीमा दुर्लभ डल्फिनको शिकार, भिडियो सार्वजनिक भएपछि प्रहरीको खोजी तीव्र, मुखिया फरार
प्रहरीले सार्वजनिक भएको भिडियो र अन्य प्रमाणका आधारमा घटनाको अनुसन्धान अघि बढाएको छ । आरोपित व्यक्ति पक्राउ परेपछि डल्फिनको शिकार भएको हो वा होइन तथा घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा थप स्पष्ट हुने प्रहरीले जनाएको छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











