ब्यूरो-रिपोर्टरबजेट ४६ करोड, गर्भवतीलाई प्रोत्साहन भत्ता
सिरहा,पुस २२ गते । धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७४।७५ का लागि करिब साढे ४६ करोड रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ। पुस १९ र २० गते सम्पन्न प्रथम नगरसभाबाट पारित निर्णयहरु शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाटमार्फत् सार्वजनिक गर्दै नगरपालिकाले ४६ करोड ३४ लाख ८८ हजार एक सय ५१ रुपैयाँक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











