ब्यूरो-रिपोर्टरधनुषाको लक्ष्मीनियाँ गाँपामा सडक विवाद, प्रत्यासी अध्यक्ष यादव र स्थानीयहरूद्धारा आन्दोलनको चेतावनी
गाउँपालिका अध्यक्ष प्रत्याशी यादवले समयमै काम नभए ठूलो आन्दोलन गर्ने चेतावनी दिँदै स्थानीय सरकारलाई आफ्नो दायित्वअनुसार काम गर्न आग्रह गरेका छन्। उनका अनुसार उक्त सडक २०७६ सालमै निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि ढिलाइका कारण स्थानीयवासीहरूले सास्ती भोग्नुपरेको भन्दै यस अवस्थालाई दुःखद बताएका छन्।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर











