ब्यूरो-रिपोर्टरसरकारी विद्यालयका स्थायी शिक्षकहरुको पब्लिक कलेजमा रजाईं, सरोकारवाला मौन
सिरहा, १ फागुन । जिल्ला शिक्षा कार्यालयाकै मिलेमत्तोमा जिल्लाका विन्नि सामुदायीक विद्यालयका शिक्षकहरु अन्य पब्लिक कलेज तथा निजी विद्यालयहरुमा काम गरिरहको बुझिएको छ । जिल्ला शिक्षा कार्यालयसँग कुनै अनुमति नलिई यहाँका शिक्षकहरुले पब्लिक कलेज तथा निजी विद्यायमा काम गरिरहेको छ । यहाँसम्मकी सामुदायिक विद
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











