प्रमुख समाचारजनकपुरबाट करिब एक दर्जन विद्यार्थी पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामबाट करिब एक दर्जन विद्यार्थीहरु पक्राउ परेका छन् । लिपुलेकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका करिब एक दर्जन विद्यार्थी नेताहरु जनकपुरको रामानन्द चौकबाट पक्राउ परेका छन् । भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा नेपाल कम्युनिस्ट प
६ वर्ष अगाडि · प्रमुख समाचार



