ब्यूरो-रिपोर्टरधनौजी गाउँपालिकामा 'नँगा ग्याँग' परिचालन, जातीवाद र परिवारवादमा तल्लिन अधिकृत यादव
अधुरो कार्यको समेत भुक्तानी चेक काटन लगाएका अधिकृत यादवले २ नम्बर ठेकेदारको नँगा ग्याँग परिचालन गराएर पत्रकार रोहितलाई कुटपिट गराएको हो । समाचार लेखेकै निहुँमा रोहितालाई कुटनेहरु अधिकृत यादवको भाई, योजना पाएका ठेकेदार समूहको नँगा ग्याँगहरु तस्विरमा देखिएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











