स्वास्थ्य ब्यूरोशहिदनगरमा आयुर्वेद चिकित्सा अभियान प्रभावकारी : जडिबुटी सम्बन्धि अन्तरक्रिया
न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिकामा जडिबुटी उपयोग सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । शहिदनगरको वडा नं. ३ स्थित आयुर्वेद औषधालय योग हलमा ‘एक घर, पाँच योग’ नारालाई लक्षित गरी पाँच जडिबुटी अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।नगरपालिकाले जनताको स्वास्थ्यको महत्वलाई
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो

