प्रमुख समाचाररौतहटमा दुईपक्षबीच झडप, प्रहरी द्वारा १५ राउंड ह्वाई फायर !
न्यूज ब्यूरो, रौतहट । रौतहटमा दुई पक्षबीच झडप हुँदा प्रहरीले दर्जन बढी हवाई फायर गरेका छन् । रौतहटको गरुडा नगरपालिकामा भएको दुई पक्षबिचको झडपले क्षेत्र अशान्त बनेको छ । गत मंसिर २८ गते गरुडा नपा ९ रघुनाथपुरका वडाध्यक्ष राजेश कुमार सहनी र उनको बुबा बर्ष ६० को हरि नारायण सहनीलाई २/३ जनाको अज्ञात समुहल
७ वर्ष अगाडि · प्रमुख समाचार












