प्रमुख समाचार'अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागे, नदिएपछि छोरालाई गोली हाने'
न्यूज ब्यूरो, रौतहट । जीवनको एक्लो साहारा गुमाएकी एक पीडित आमाले न्यायलय उपरको विश्वस गुमाएकी बताएकी छन् । फिरौती रकमको लागि १२ बर्षिय छोराको अपहरण गरी निर्ममतापूर्वक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ भएर पुर्पक्षका लागि गौर कारागारमा रहेका मध्ये गत विहिवार सर्वोच्च अदालतको आदेशबाट मुख्य योजनाकार न
७ वर्ष अगाडि · प्रमुख समाचार












