गाउँ / समाजअग्नी पीडितको साहारा बने युवा नेता 'साह'
न्यूज ब्यूरो, रौतहट । रौतहट सदरमुकाम समेत रहेको गौर नगरपालिका वडा न ६ का स्थानीय रोज मोहम्मदको घर आगो लागि जलेर नस्ट सिङो परिवार नै बिचल्लिमा परेको छ । आइतबार अबेर राती आगलागी बाट घरको अन्न लत्ताकपडा ,नगद ,फर्निचर ,पशुचौपाया समेत जलेर नस्ट बर्खायाममा गरिब परिवारको खुसी एक्कासि उडेको हो ।हाल पीडित पर
७ वर्ष अगाडि · गाउँ / समाज












