प्रभु साहको प्रश्न–“अमरपट्टि घटनाको दोषीलाई कारबाहीमा ढिलाई किन ?”
न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद प्रभु साहले इट्टा उद्योग संचालकको ज्यान मार्ने गरी भएको घटनाको भत्सर्ना गरेका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका साहले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीस्थित “दाईभाई इट्टा उद्योग” का संचालक एवम नेकपाको रौतहट जिल
६ वर्ष अगाडि · राजनीतिक












