गाउँ / समाजजनकपुर जस्तै रौतहटमा पनि गङगा आरतीको शुभारम्भ
न्यूज ब्यूरो, जनकपुरधाम । रौतहट जिल्लाको सदरमुकाम गौर स्थित बरहवा तालमा महाशिवरात्रिको अवसर पारेर शुक्रवार देखि गंगा आरतीको शुरुवात गरिएको छ । गौर नगरपालिकाको पूर्व नगर प्रमुख स्वर्गीय गौरीशंकर राय यादवको छोरा मोहन प्रसाद यादवले आफ्नो निजी लगानीमा यो ऐतिहासिक कार्यको थालनी गरेका हुन । जनकपुर धाम पछि
६ वर्ष अगाडि · गाउँ / समाज












