प्रमुख समाचाररौतहटमा पुनः एक हत्या, फालिएको अवस्था शव फेला
घटनाको अनुसन्धानमा जुटेका छौ ,मृतक बस्ने कोठा देखि घटना स्थल पुगि सर्च अभियान जारी राखेका छौ ,प्रमाण फेला पार्ने क्रममा छौ,शब पोस्टमार्टमका लागि पठाउछौ,अहिले केहि बोल्ने स्थिति छैन ,छानबिन पछि बोलौला प्रहरी नायब उपरिक्षक एवं प्रबक्ता एलिजा गिरीले बताएकि छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार












