राजनीतिकपूजारी हत्या काण्डमा प्रहरीले गलत रिपोर्ट दियो : साँसद साह
न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटमा हत्या भएको पुजारी श्रीराम साहको प्रकरणमा प्रहरीले गलत प्रतिवेदन पेश गरेको भन्दै आपत्ति जनाएका छन् । आइतवार सामाजिक संजाल फेसबूकमार्फत सांसद साहले गलत अनुसन्धान गरेकोले संलग्न प्रहरीलाई निलम्बन गरी पुनः छानबिन गर्न माग
६ वर्ष अगाडि · राजनीतिक











