देश कालCTEVT को दलित कोटामा गैर–दलितको नाम ,सर्वोच्चमा मुद्दा हाल्ने तयारी
यसबारे जानकारी आएपछि हामीहरु त्रुटि सच्याउन पहल गरिरहेका छौं, सिटीभिटीले संवैधानिक हकको दुरुपयोग गरेको भन्दै उहाँले आफूले गरेको गल्ती नसच्याए न्यायको लागि हामी सर्वोच्च अदालतमा मुद्दा हालिने बताए ।
५ वर्ष अगाडि · देश काल












