ब्यूरो अपरेशनप्रदेश २ः प्रहरी डिएसपी भाटको मधेशी उपर रँगभेदी सोँच र दादागिरीले ईलाकामा त्रास !
आईतबार मात्र डिएसपी भाटको बारेमा समाचार प्रकाशित भएपछि उनले आफ्ना नजिकी प्रहरीलाई लगाएर सँचारकर्मीलाई समाचार हटाउन आग्रह गर्दै लोभलालच दिएको स्पष्ट देखिएको छ । उनले इलाकामा आए सजता गरिदिने भनेर शब्दहरु प्रयोग गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन










