गाउँ / समाजसटरको ताल्चा काटेर सुनचाँदी पसलमा लाखौको चोरी
पसलमा चोरी भएपछि शेरा बजारमा व्यवसाय नै बन्द गनुपर्ने अवस्थामा पुगेको संचालक साहले बताए । यो बजार सुरक्षाका हिसाबले असुरक्षित भएका कारण ठुलो लगानी गरेर व्यवसाय गर्न नसकिने उहाँले गुनासो गरे।
३ वर्ष अगाडि · गाउँ / समाज












