देश कालप्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारीको लागि बृहत प्रर्दशन
प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारीको लागि बृहत रैलिमा मानव अधिकार रक्षक सन्जालका जिल्ला संयोजक मुकेश मिश्र, सचिव सन्तोष कर्ण, दलित अधिकारकर्मी राजेश पासवान, निलहिरा समाजको जिल्ला संयोजक अब्दुल अहमद, ईन्सेक प्रतिनिधि बुधन साह, महिला अधिकारकर्मी लक्ष्मी सिंह, सरस्वती कुमारी महतो, मानव अधिकारकर्मी तथा पत्रकार राधेश्याम कुशवाहा, ओरेक नेपाल, सर्लाहीका प्रतिनिधि दुर्गा थापा, मनो परामर्शदाता ममता साह, विजडम कोचिङ सेन्टरका विधार्थी शिक्षक लगायत अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल












