प्रदेश ब्यूरोप्रदेश २ः केन्द्रको विवादले गाउँपालिकामा तालाबन्दी
उनले हाल कार्यालय रहेको स्थान निकै कोल्टे परेकाले गाउँपालिका बासीलाई पायक नपरेको समेत दाबी गरे ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
राधेश्याम कुशवाहा न्यूज ब्यूरोका लागि लेख्नुहुन्छ।
प्रदेश ब्यूरोउनले हाल कार्यालय रहेको स्थान निकै कोल्टे परेकाले गाउँपालिका बासीलाई पायक नपरेको समेत दाबी गरे ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालअन्तराष्ट्रिय महिला दिवस कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो र कार्यक्रम संस्थाको अधिकृत मंगल साहले संचालन गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालसमस्या समाधानका लागि सम्बन्धित निकाय सकरात्मक नभएर हामी सडकमा आएर कडा आन्दोलन गर्न बाध्य हुने कमिटि अध्यक्ष कडरियाले चेतावनी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै वडा नम्बर ७ का अर्का स्थानिय दिपेन्द्र कुमार चौधरीका अनुसार गाउँपालिकामा परिषद हुनुपर्नेमा गाउँपालिका अध्यक्ष महतो वडा नं। २ स्थित रहेको बबरगंजमा परिषद गर्ने गरेको आरोप लगाए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारफागुन २१ गते बस्ने काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्न प्रतिनिधि सभाको बैठकमा प्रस्ताव लैजाने बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसबै नागरिकहरूले विना भेदभाव यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्ने हुँदा यसले राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पु¥याउँछ ।
५ वर्ष अगाडि · देश काल
कृषि/ कृषकवैदेशिक रोजगारीमा गएर ४० डिग्री भन्दा माथिको तापक्रममा रगतलाई पसिना बनाउनु भन्दा राम्रो त्यही लगानीमा स्थानिय स्तरमा व्यवसाय गर्न सक्यौ भने राम्रो आम्दनी गर्न सकिने बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजकुलो साविककै स्थानमा बर्षोदेखि रहिआएको र पंडितले आफनो भोगचलनमा रहेको रुखहरु आफैं ढालि म माथि भुठो आरोप लगाउदै आएको दाबी समेत गरे ।
५ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकमहतो सङै पचुलाल माझी, उमेश कुमार साह, राजेश महतो, नवीन साह, राम ईश्वर महतो, रविन्द्र महतो, रामपरि देवि माझी, सरोज कुमार महतो, जोगेन्द्र ठाकुर, सत्रोहन महतो, राम केवल महतो, रितिकराज रिशी, उपेन्द्र महतोले पनि नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरे ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र फरार ट्रक चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रथम मधेश आन्दोलनको क्रममा शहिद भएका एक शहिदकी छोरीलाई क्यान्सर भएको छ । मधेश आन्दोलनमा आफ्नो ज्यानको आहुति दिएका शहिद रामनारायण साहकी १७ बर्षिय छोरी करिश्मा कुमारी साहलाई क्यान्सरले सताएको हो । उनी क्यान्सरले सिकिस्त भएपछि उनको घरको अवस्था दयनीय भएको छ । प्रदेश २ सरकारले
५ वर्ष अगाडि · गाउँ / समाज