अन्तराष्ट्रियविश्वमै पहिलोपटक कोरोना विरुद्धको खोप बनाएको रुसको दावी
न्यूज ब्यूरो, एजेन्सी । रुसले कोरोना भाइरस विरुद्धको खोप तयार गरेको दाबी गरेको छ । खोपको परीक्षणमा सफलता हासिल भएको दाबी गर्दै रुसले विश्वकै पहिलो खोपका रुपमा दर्ता गर्ने प्रक्रिया समेत सुरु भएको उल्लेख गरेको छ । राष्ट्रपति भ्यादिमिर पुटिनले रुसी स्वास्थ्य मन्त्रालयले सो खोपलाई आजै संसारकै पहिलो कोर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय












