पालिका खबरप्रदेश २ मा संक्रमितको संख्या झण्डै ६ हजार नजिक
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १५३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका १३ प्रहरी र थुनुवासहित पर्सामा ९२ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै सर्लाहीमा २२ जना, रौतहटमा १९ जना, धनुषामा १३ जना, बारामा ४ र मह
६ वर्ष अगाडि · पालिका खबर












