स्वास्थ्य ब्यूरोजनकपुरका एक शिक्षकको अवस्था नाजुक, उपचारको लागि डाक्टरले नै लगाए गुहार !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका एक शिक्षक मनाङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएको भन्दै रिफरको लागि आग्रह गरिएको छ । अस्पतालले नै एक प्रेस विज्ञप्ति जारी गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ पीडारीचोक बस्ने ४२ बर्षिय रासलाल ठाकुरलाई बचाउन आग्रह गरेको हो । मनाङ जिल्ला अस्पतालमा उपचार सम्भव नभए
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











