राजनीतिककपिलेश्वर महादेवलाई साक्षी राखी निधिको चुनावी अभियान सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक संकटबाट निकाल्न कांग्रेसलाई निर्वाचित गराउन अनुरोध गरेका छन् । सहिद दिवसको अवसर पारेर जनकपुरधाम १६ स्थित कपिलेश्वरबाट विधिवत चुनाव अभियान आरम्भ गर्दै उनले यस्तो बताएका हुन्। निधिले वर्तमान सरकार जनताप्रति ज
८ महिना अगाडि · राजनीतिक











