राजनीतिकमीनाक्षी ठाकुरलाई केवल ‘महन्थ ठाकुरकी छोरी’ भनेर चिनाउने व्यक्ति इमान्दार होइनन :जसपा युवा नेता झा
उनले अबको चुनाव थरका आधारमा होइन, काम र भूमिकाका आधारमा हुनुपर्ने उल्लेख गर्दै नाराभन्दा निरन्तरता, आरोपभन्दा योगदान आवश्यक रहेको बताए। “यही कारण मीनाक्षी ठाकुर जनताको भरोसाको उम्मेदवार हुन्,” झाले भने।
८ महिना अगाडि · राजनीतिक











