प्रमुख समाचारपोष्टमार्टमको लागि राखिएको किशोरीको शव अस्पतालबाटै गायब, प्रहरीले अर्को शव लिन भनेपछि खैलाबैला !
शव बुझ्न गएका आफन्तमध्येका एकले प्रहरीले शव साट फेर भएकाले त्यहाँ भएरका अर्को शव लग्न प्रहरीले दवाव दिईरहेको बताए। तर, उनले अहिलेसम्म आफूहरुले आफन्तको शव फेला नपरेको र अन्य शव लिने कुरा नआउने बताए।
८ महिना अगाडि · प्रमुख समाचार











