ब्यूरो-रिपोर्टरसिन्धुलीको गौत्तमी नदी र कमलाको सँगमस्थलमा पहिलो पटक भव्य कमला आरती
न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक आस्था, सांस्कृतिक चेतना र वातावरण संरक्षणलाई जोड्दै सिन्धुली जिल्लाको गौतमी र कमला नदीको संगमस्थलमा शुक्रवार पहिलो भव्य कमला सन्ध्या आरती सम्पन्न भएको छ। पवित्र कमला नदीको महिमा उजागर गर्ने र संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्य
८ महिना अगाडि · ब्यूरो-रिपोर्टर












