प्रमुख समाचारसिरहाको कमल दहमा महिलाको लास
न्यूज ब्यूरो, सिरहा । सिरहाको कमलादह पोखरीमा डुबेको र मृत अवस्थामा एक महिलाको शव (लास) फेला परेको छ । मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा अन्दाजी २४÷२५ वर्षीया महिलाको शव भेटिएको हो । मृतकको पहिचान भने हुन सकेको छैन । बिहीवार (आज) अपरान्ह करिब ५ बजेतिर पानीमा तैरिरहेको देखेपछि स्थानीयहरुले शव निकालेक
६ वर्ष अगाडि · प्रमुख समाचार









