रोग - उपायबारामा कोरोना भाइरस सम्बन्धी जनचेतना
न्यूज ब्यूरो, बारा । बाराको कलैयामा कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लुमन्ति आवाशको लागि सहयोग समूह कलैयाको आयोजना तथा फ्र्याङ्क वाटरको सहयोगमा शहरी गरिबी निवारण मञ्च एवम् शहरी सामुदायिक सुचना केन्द्रको सभाहलमा उक्त कार्यक्रम गरिएको हो । लुमन्ति आवाशको लागि सहयोग समूह कलैय
६ वर्ष अगाडि · रोग - उपाय











